Sunday, March 26
Shadow
माताको ल;फ;डा, मैले जे भन्यो त्यही भयो, कसैले रोक्न सक्दैन का;रवाही त अब हुन्छ, भन्दै सबिता माता मिडियामा ( हेर्नुहोस भिडियो)

माताको ल;फ;डा, मैले जे भन्यो त्यही भयो, कसैले रोक्न सक्दैन का;रवाही त अब हुन्छ, भन्दै सबिता माता मिडियामा ( हेर्नुहोस भिडियो)

News
माताको ल;फ;डा,।   मैले जे भन्यो त्यही भयो, कसैले रोक्न सक्दैन कारवाही त अब हुन्छ,रबि नेपाली हो,तर नागरिक बिदेशी हो,भन्दै सबिता माता मिडियामा,रबिका भेंडाहरु अब आराम गर तिमीहरुको कुर्लिने दिन गए,अब भन्दै सबिता माता मिडियामा ।   रबि लामिछानेको गृहमन्त्री पद खारेज भएपछी, मैले जे भन्यो त्यही भयो,कसैले रोक्न सक्दैन का;रवाही त अब हुन्छ भन्दै सबिता मिडियामा आएकी छन् माता पत्रकारको चर्का चर्की भएको छ सबिता भन्छिन जेल अनि पनि जान सक्छन,पार्टी सबै सखाप भयो, २,३ महिना पर्ख भन्या होइन । प्रधानमन्त्रि बन्दै बन्दैन, तपाईंहरु किन रबि लामिछानेको सपोर्ट गर्या, साम्सद भएको दुई महिना भयो के गरे त,केहि गर्दैनन्, याद राख रबि।   लामिछाने जेल जान्छन तिनी, भन्छिन मैले भन्या होइन रबि को पद २, ४ महिना पनि टिक्दैन भनेको होइन भन्दै चर्काचर्की, हेर्नुहोस पुरा भिडियो । https://yout...
सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु : रबि लामिछाने

सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु : रबि लामिछाने

News
काठमाडौं रवि जि को।   सन्देश पढेर सारा नेपाली मा सेयर गरि सबै लाई जानकारी दिनु होला ।सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु मैले जनता को सेबा मात्रै हो गरन खोजेको घुस खान खोजेको भए ।   मेरो नागरिकता को कुरा आउदौनथो होला म मरे।पनि मेरो नेपाल मेरा नेपाली को लागि मरछु ।न्यायालय पो बिक्यो त! मैदान बिकेको छैन , जनताको अभिमत बिकेको छैन, इमान बिकेको छैन! चितवन २ फेरि तयार छ घण्टी बजाउन! जे हुन्छ।   राम्रैको लागि हुन्छ!पटक पटक नागरिकताको तरबार कुर्सिमाथी झुण्ड्याइदिने, केही गर्न खोज्यो कि त्यही तरबार देखाइदिएर खतरा छ ।है भन्ने, चारैतिरबाट घेराबन्दिमा पारेर काम गर्न नदिने अनि असक्षम प्रमाणित गरेर नयाजती सबै खराब हुन,।   हामी पुरानै ठिक छौ भनेर जनता झुक्याएर फेरि पनि दसकौ सम्म सत्ताको तर मार्न खोज्ने लम्पट हरुको सुन...
यीनै हुन् रबि लामिछाने नेपाली हैनन मन्त्रि पद खारेज गर्नु पर्छ भन्दै सर्वोच्चमा रिट हाल्ने

यीनै हुन् रबि लामिछाने नेपाली हैनन मन्त्रि पद खारेज गर्नु पर्छ भन्दै सर्वोच्चमा रिट हाल्ने

News
विवादमा सर्वोच्च अदालतले ।   राष्ट्यि स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपालको नागरिक नभएको फैसला गरेसँगै लामिछानेले एकै पटक चार पद गुमाएका छन् । लामिछाने प्रतिनिधिसभा सदस्य समेत हुन् ।विवादमा सर्वोच्च अदालतले राष्ट्यि स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपालको नागरिक नभएको फैसला गरेसँगै लामिछानेले एकै पटक चार पद गुमाएका छन् ।   लामिछाने प्रतिनिधिसभा सदस्य समेत हुन् ।चितवन २ बाट निर्वाचित लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । तर उनीमाथि प्रतिनिधि सभाको उम्मेदवार बन्दा ।   नै मुद्दा परेको थियो । सो मुद्दामाथि शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तिम फैसला सुनाउँदै उनी अमेरिकी नागरिक बन्दा निष्क्रिय बने...
सामाजिक अभियन्ता अर्जुन भुसाल भन्छन – हिम्मत नहार्नु दाइ अबको उपनिर्बाचनमा ५० हजार मतान्तारले बिजय गराउनेछौ

सामाजिक अभियन्ता अर्जुन भुसाल भन्छन – हिम्मत नहार्नु दाइ अबको उपनिर्बाचनमा ५० हजार मतान्तारले बिजय गराउनेछौ

Sport
सामाजिक अभियन्ता ।   अर्जुन भुसाल भन्छन – दाइ हजुरले भनेको मलाइ याद छ यो भेटमा यहा गार्हो छ भाइ गार्हो तर म हिम्मत हार्दिन । धेरैले धेरै पटक लडाउन खोजे तर लड्नुभएन। हिम्मत नहार्नु दाइ अबको उपनिर्बाचनमा अहिले धेरै भन्दिन ५० हजार । मतान्तारले बिजय गराएर फेरि संसद भवन प्रबेश गराउनेछौ।साथै, रवि लामिछानेले छाडे सरकारी निवास- निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।   सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी त्यहाँबाट निजी निवास गएका हुन् । लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछ...
खुशीको खबर: नि’र्मला प’न्तको ह’त्या’रा धनगढी बाट पक्रा’उ! यस का’रण मारे’को स्वी’कार गरे

खुशीको खबर: नि’र्मला प’न्तको ह’त्या’रा धनगढी बाट पक्रा’उ! यस का’रण मारे’को स्वी’कार गरे

News
महेन्द्रनगरस्थित ।   कञ्चनपुर जिल्ला समन्वय समितिको कार्यालयअघिको चिया पसलमा मंगलबार केही मानिस चिया पिइरहेका थिए । सोही समयमा दिलीपसिंह बिष्ट पनि चिया पसलमा पुगे । चिया पिइरहेका मध्ये एकले ‘रवि लामिछाने गृहमन्त्री भइसके, अब जेल जाने तिम्रा दिन आइहाले’ भनेर उनलाई हाँसोको पात्र बनाए । यो एक संयोग मात्रै हो । लामिछानेले गृहमन्त्रीमा नियुक्त भएलगत्तै बलात्कारपछि गरी हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिलाउने घोषणा गरेका कारण चार वर्षपहिलेको यो घटनाले फेरि देशभरि चर्चा पाएको छ । कञ्चनपुर र कैलालीमा भने चिया पसलदेखि चोक, चौतारासम्म पुनः बिष्टलाई नै दोषी देखाएर पक्राउ गर्ने चर्चा सुनिन थालेको छ ।‘रवि लामिछाने गृहमन्त्री भएपछि महेन्द्रनगरका चिया पसलदेखि चोकचोकमा दिलीपसिंह बिष्टलाई दोषी देखाउँदै जेल हाल्छन्।   भन्ने चर्चा चलिरहेको सुनिन्छ,’ युवा नेता विष्णु अवस्थीले ...
श्रीमतीले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् भन्दै थिए तर सधैका लागि अस्ताए

श्रीमतीले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् भन्दै थिए तर सधैका लागि अस्ताए

Sport
बानेश्वरमा आ गो लगाएर।   घा इते भएका प्रेमप्रसादको नि धन भएको छ । उनी थिए इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य । सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आ गो लगाउनुको कारणबारे उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्। ६ हजार ५ सय ५३ शब्दको स्टाटसमा उनले देशको अवस्था, आर्थिक भार र अन्य विभिन्न पक्षबारे लेखेका छन् । साथै, राजनीतिमा लागे पनि युवाको भावनासँग खेलवाड गरिएको भन्दै रवीन्द्र मिश्र, सूर्यराज आचार्य,। मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारप्रति उनले गुनासो पोखेका छन् ।   उनले युवाको भावनासँग खेलबाड गर्ने मिश्रलगायतका नेताहरुलाई आफ्नो आत्मले कहिल्यै नछाड्ने पनि भनेका छन् । उनले लेखेका छन्, ‘रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खना...
विदेशबाट के-कस्ता सामान ल्याउँदा नेपालमा भन्सारमा छुट हुन्छ? जान्नुहोस

विदेशबाट के-कस्ता सामान ल्याउँदा नेपालमा भन्सारमा छुट हुन्छ? जान्नुहोस

News
झापा शिवसताक्षीका ।   दुधलाल नेम्वाङ सोमबार अमेरिका घुमेर फर्कदा ल्याएको मोबाइल त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जफत गर्‍यो।भन्सार विभागले पुस १५ गतेदेखि लागू हुने गरी विदेशबाट एउटा भन्दा बढी फोन ल्याएमा १८ प्रतिशत शुल्क लाग्ने ।   सूचना जारी गरेको थियो। तर यसको सर्वत्र विरोध भएपछि प्रधान मन्त्री पुष्पकमल दाहालले उक्त कुरा तत्काल लागू नगर्न निर्देशन दिए।नेम्बाङले पनि प्रधानमन्त्रीले दिएको निर्देशनबारे भन्सारका कर्मचारीलाई आफूले ल्याएको एउटै मोबाइल छाडिदिन । आग्रह गरे। तर भन्सार कार्यालयले ३० हजार कर तिर्न भनेपछि उनी मोबाइल छाडेर बाहिरिएका थिए।आजको यो भिडिओमा हामिले विदेश । जाँदा वा विदेशबाट फर्कदाँ के कस्ता सामान ल्याउन पाइन्छ र के कस्ता समान ल्याउँदा कति महशुल तिर्नुपर्छ भन्ने जानकारी गराएका छौ।...
खे’ल क्षेत्रमा महा’भुकम्प, सन्दीप छुटेको केहिदिनमै नेपाल छोडे दि’नेश र तेजले, सारा नेपाली अ’चम्मित !!

खे’ल क्षेत्रमा महा’भुकम्प, सन्दीप छुटेको केहिदिनमै नेपाल छोडे दि’नेश र तेजले, सारा नेपाली अ’चम्मित !!

News
पछिल्लो एक वर्षमा ।   मात्र दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल र रेजिन सुब्बा लगायतका ३५ भन्दा बढी खेलाडी विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने । अवस्था आइसकेको छ ।राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङले ए डिभिजन लिगका लागि नवप्रवेशी टिम चर्च ब्वाइजसँग सम्झौता गरिसकेका थिए । पछिल्लो ४/५ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका दुबैलाई मनाङ मर्स्याङ्दीबाट आफूमा ल्याउन चर्च ब्वाइजले मासिक १ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक दिने सहमति गरेको थियो ।   तर क्लबले सार्वजनिक गर्न नपाउँदै दुबै फुटबलर मंगलबार अष्ट्रेलिया उडेका छन् ।त्यही दिन डिफेण्डर गौतम श्रेष्ठ पनि अष्ट्रेलिया उडे । भोलिपल्ट गोलकिपर नितिन थापा र स्ट्राइ...
पोखरा प्लेन दुर्घटना बाट बाँच्न सफल यी व्याक्तिले सुनाए दर्दानक पीडा पूरा हेर्नुस् (भिडियो सहित)

पोखरा प्लेन दुर्घटना बाट बाँच्न सफल यी व्याक्तिले सुनाए दर्दानक पीडा पूरा हेर्नुस् (भिडियो सहित)

Sport
आइतबार बिहान पोख’राको ।   सेती खोंचमा यति एयर’लाइन्सको जहाज दु:र्घट:नामा परेको छ।काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थल:भन्दा दुई किलोमिटर पर दु:र्घट:नामा परेको हो। ६८ जना यात्रु सवार।   उक्त एटिआर जहाज पा:इलट कमल केसीले उडा:एका थिएचालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना हो:ङचुङ र ओसिन आलेमगर थिए ।कोपाइलट अञ्जुले जहाज दुर्घ’टनाले दिएको पारिवारिक वियोग’पछि। पाइ’लट पढेकी थिइन्।विराट’नगरकी अञ्जुले भारत’बाट प्लस टु गरेकी थिइन्।सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दु’र्घ’टनामा उनका श्रीमान् दीपक पोखरेलको नि’धन भएको थियो।विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको नि’धनपछि ।   नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन् ।उहाँका बुवाले पहिला ज्वाइँ पनि जहाज दु’र्घट’नामा बित्नु’भयो, आज छोरीको...
क्यानाडा जानुपर्ने पाकिस्तानीलाई काठमाडौँ ल्याएर छाडीदिए पाकिस्तानी अलपत्र (भिडियो सहित)

क्यानाडा जानुपर्ने पाकिस्तानीलाई काठमाडौँ ल्याएर छाडीदिए पाकिस्तानी अलपत्र (भिडियो सहित)

News
पाकिस्तानी नागरिक ।   मोहम्मद सामी खान क्यानाडा जाने तयारीमा थिए। उनले आवश्यक कागजात पनि तयार गर्दै थिए। चिनेकै साथीमार्फत मुहम्मद रासिदको समूहसँग छलफल गरे। रासिदको समूहले खानलाई नेपालबाट क्यानाडा भिसा प्रक्रिया सजिलो छ। भन्दै प्रलोभनमा पारे। सबै प्रक्रिया काठमाडौबाट पुरा हुन्छ भन्दै उनीहरुले आश्वासन दिए। नेपालको भिजिट भिसामा सामीलाई काठमाडौं पठाए।नेपालबाट क्यानाडा भिसा लगाउन सजिलो भनेर खुसी हुँदै आएका उनी काठमाडौं आएपछि समस्यामा परे। क्यानाडा जान भन्दै नेपाल आएका उनले २५ लाख ६६ हजार ६९७ रुपैयाँ गुमाए। योसँगै एजेन्टको समूहले उनलाई अपहरण गरी होटलमा थुनेर पैसा लिएपछि सिनामंगलको बाटोमा ल्याएर। छाडिदिए।उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार मोहम्मद सामी खानलाई अपहरण गरी फिरौती लिने तथा शरीर बन्धक बनाउने कसुरमा ३ जना पाकिस्तानी नागरिक प्रक्राउ परेक...