
बिबाद परेपछी भिडियोकी नायिका पहिलो पटक मिडियामा/शूटिङ अगाडीनै यस्तो भनेका रहेछन
Posted in समाचार
कपिलवस्तु ।
जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा।जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय ।
उपाध्यक्ष फरहान अकबाल खानले हाम्रो परिवारले जनताका लागि दिएको बलिदान सबैमा अवगत नै रहेको बताउदै जनता प्रगतिशील पार्टी सबैको साझा पार्टी भएकाले सबैलाई पार्टी मा आउन आह्वान गर्दै अबको लडाई किसानको हक अधिकारका लागि सबै मिलेर लड्नु पर्ने बताए ।
उहाले जिल्लामा सबैभन्दा उत्म पार्टी सावित हुने र किसानको हितमाकाम गर्ने भएकाले एक दिन सबै पार्टी आफ्नो प्रमुख मुद्दा किसानको समस्या लाई जोड्ने बताए ।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टी