
राष्ट्रियता बलियो बनाउन एमसीसी पास गरेका हौं : गृहमन्त्री खाँड
Posted in राशिफल
बालकृष्ण खाँडले ।
अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन्। गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने स्पष्ट पारेएमसीसी हामीले राष्ट्रको ।
समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौं। एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउदैन,’ गृहमन्त्री खाँडले भने। एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ छ।
मन्त्री खाँडले एमसीसीबाट विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग पुर्याउने बताए। एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सडक निर्माणमा प्रयोग गरिने ।
गृहमन्त्री खाँडले बताए।मन्त्री खाँडले राष्ट्रियतालाई सवल बन