Tuesday, November 29
Shadow

Tech

एकै परिवारका ६ जनाको ह’त्या, दया हुनेले फोटो छोएर Rip लेखी सेयर गरीदिनु होला !

एकै परिवारका ६ जनाको ह’त्या, दया हुनेले फोटो छोएर Rip लेखी सेयर गरीदिनु होला !

Tech
एकै परिवारका ।   ६ जनाको हत्या, दया हुनेले फोटो छोएर च्ष्उ लेखी सेयर गरीदिनु होला संखुवासभा,भदौं ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या।एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ।   संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ।सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएस पी लालध्वज सुवेदीले भने।   बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए।सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्।   उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।...
भर्खरै पाथिभारा माताको यस्तो रूप देखेर नदेखे जस्तो गर्नेलाई ठूलो हा’नी भिडियो हेर्नुहोला ।

भर्खरै पाथिभारा माताको यस्तो रूप देखेर नदेखे जस्तो गर्नेलाई ठूलो हा’नी भिडियो हेर्नुहोला ।

Tech
भर्खरै पाथिभारा माताको यस्तो रूप देखेर नदेखे जस्तो गर्नेलाई ठूलो हा,नी भिडियो हेर्नुहोला र शेर गर्नुहोला ।   मानिस भएर जन्मिएपछि भगवान प्रति विश्वास गर्नै पर्छ यदि कसैले यो सब मान्दैन भने ठूलो गल्ती मानिछ ।   अझै पाथिभारा देवी हिन्दू धर्म अनुसार एउटा शक्तिशाली देवी पनि हुन जसको कृपा हामी सबैको माथि हुन्छ ।   पाथिभारा माताको शक्ति हेर्न यो भिडियो हेर्नुहोला । https://youtu.be/DmIvLCEVqH0...
Room For Rent in Australia Sydney

Room For Rent in Australia Sydney

Tech
Bedroom available for rent from 2nd October. Women only.   $330 per week (bills not included). All bills can be split evenly including internet.   Located in gladesville, with a bus right outside our door step for easy travel into the city/Macquarie park. Plenty of unrestricted street parking outside. The apartment will be fully furnished with new appliances and furniture so all you would need is your bedroom furniture.   Apartment includes laundry with washer and dryer, fully air conditioned and has an intercom for visitors.   About me: I’m 24, work in digital marketing and love to bake and cook I’m looking for someone clean and tidy and who doesn’t mind watching reality tv shows together and debriefing after work. I’m looking for someone who...
एमालेका हावादारी गफ अब जनताले पत्याउँदैनन्, भोट हामिलाई खन्याउछ्न – झाँक्री

एमालेका हावादारी गफ अब जनताले पत्याउँदैनन्, भोट हामिलाई खन्याउछ्न – झाँक्री

Tech
नेकपा (एकृकीत समाजावादी)।   की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले पार्टी नभएर एजेन्डा हेरेर मत दिने बताएकी छन। रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा नेतृ झाँक्रीले एमाले का पानीजहाज, रेलजस्ता ।   हावादारी गफमा जनता नअल्म लिने जिकिर गरिन् ।स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने उनको भनाइ छ। उनले मुलकको हितका लागि दीर्घकालीन नीति र एजेन्डा स्थापना गर्नुपर्ने र त्यसका लागि । गठबन्धन आवश्यक रहेको पनि बताइन्।विकास समृद्धि लागि विश्वसका थुपै मुलुकले पनि गठबन्धन प्रक्रिया अँगालेको उल्लेख गर्दै उनले नेपालमा पनि देश र जनताको हित सफल हुने दाबी गरिन्।साक्षात्कारमा नेपाली । कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर...
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण न गरेँ जे पनि हुन सक्छ  : प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण न गरेँ जे पनि हुन सक्छ : प्रचण्ड

Tech
नेकपा माओवादी ।   केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताउनु भएकाे छ । नेता दाहालले संविधान अनुसार राष्ट्रपतिलाई विधेयक एक पटक फर्काउने अधिकार भएको भन्दै दोस्रो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभएकाे हाे ।   प्रेस सेन्टर नेपाल जिल्ला समन्वय कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेता दाहालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताउनु भयाे । उहाँले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताउनुभयाे । संविधानतः एक पटक राष्ट्रपतिलाई चित्त नबुझे विधेयक फिर्ता पठाउन मिल्छ । दोस्रो पटक पास गरेपछि अब फिर्ता गर्न मिल्दैन, संविधानमा त्यो व्यवस्था छैन,’ उहाँले भन्नुभयाे, ‘यदि प्रमाणीकरण गर्नुभएन भने अदालत जान्छ । कि उहाँले राजीनामा दिनुपर्छ ।’ सिट बाँडफाँटका लागि आज...
साँझपख शिवलिङ्गमा घ्युको दियो बाल्दै ७ पटक यो मन्त्र जप्नु : महादेवको कृपा प्राप्तहुन्छ !

साँझपख शिवलिङ्गमा घ्युको दियो बाल्दै ७ पटक यो मन्त्र जप्नु : महादेवको कृपा प्राप्तहुन्छ !

Tech
ज्योतिषका अनुसार ।   सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्।   साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा पाउन सकिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु ।   विशेष महत्व मानिन्छ। किनकी सूर्यास्त हुनेवित्तिकै प्रदोष काल सुरु हुने गर्दछ।दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ। शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन्।   त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।यसरी गर्नुहोस् विशेष पुजा:शिव मन्दिर...
राजनीतिबाट विश्राम लिन्छु : प्रचण्ड

राजनीतिबाट विश्राम लिन्छु : प्रचण्ड

Tech
काठमाडौं १७ भदौ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीतिबाट विश्राम लिन चाहेको खुलासा गरेका छन् ।उमेरका कारण पनि आफू विश्राम लिनुपर्ने अवस्थामा पुगेको बताएका उनलेपरिस्थितिले गर्दा।   विश्राम लिने अवस्था नआएको बताएका हुन् । सुर्खेतको वीरेन्द्रन गरमा आयोजि त पार्टीको कर्णाली प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उमेरका कारण पनि मैले राजनीतिबाट विश्रानम लिनुपर्ने बेला भएको छ,तर, परिस्थितिले गर्दा विश्राम लिन पाएको छैन ।’ प्रचण्ड ले भने ।पार्टीभित्र गुट ।   उपगुट संस्थागत भएको भन्दै चिन्ता समेत व्यक्त गरेका उनले कतिपय सिनियर नेताहरुबीचमै गुटबन्दीका कारण...
मात्र 5 पाँच लाख मा यति धेरै जमिन  सम्पर्क नम्बर सहित हेर्नुहोस

मात्र 5 पाँच लाख मा यति धेरै जमिन सम्पर्क नम्बर सहित हेर्नुहोस

Tech
फुलबारी  । चोक बाट दक्षीण 500मीटर 35कट्टा 25मीटर मोहडा रेट 5लाख पर कट्टा कुन 98454739 ।   यहा पुगिसके पछी यो समाचर पनि पढेर जानुहोला । काठमाडौँ — ‘एउटा मान्छेको मायाले जिन्दगीमा कति फरक पार्दछ’  भन्ने स्वरसम्राट नारायण गोपालको गीतपछि अब ‘असल र कर्मशील मान्छेको एउटा फेसबुक स्टाटसले विकास र परिवर्तनमा कति फरक पार्दछ’ भन्नुपर्ने भएको छ । काठमाडौं महानगर पालि का का मेयर बालेन साहको एउटा स्टाट सले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक मल दाहाल प्रचण्ड जसका वरिपरी वर्तमान राजनीति घुमि रहेको छ बालेनको एक स्टाटसले प्रचण्डका घरभेटी ठेकेदारको निदहराम गराइदिएको छ । बालेनकै स्टाटसको प्रभावले प्रचण्ड बस्ने घरमा सन्नाटा छाउने खबर  बाहिरिएको छ । बालेनले केही दिनअघि आफ्नो स्टाटसमा, श्रीमान प्रचण्डज्यु, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनी को बाटो बिगत...
New update about Uk Seasonal Visa: Preparing to take more workers, how to apply?

New update about Uk Seasonal Visa: Preparing to take more workers, how to apply?

Tech
British farmers will be allowed to hire up to 2,500 non-EU migrants each year under a new government pilot that will help ease an expected shortage of seasonal workers. after Brexit The National Farmers Union has called for special arrangements for short-term workers amid growing concerns that crops will be left to rot on British farms due to labor shortages. Under the new scheme, which will run for two years from next spring, fruit and Non-EU nationals traveling to the UK to work in vegetable farming can stay for up to six months before returning. Industry bodies estimate that the agricultural sector relies on a 75,000-strong temporary migrant workforce Unveiling the plans, Home Secretary Sajid Javid said: “Britain's farmers are vital to the UK economy – and the Government wil...
Qatar Airport को लागी ठूलो संख्यामा नेपालीको माग (सम्पर्क नम्बर सहित)

Qatar Airport को लागी ठूलो संख्यामा नेपालीको माग (सम्पर्क नम्बर सहित)

Tech
कतार एअरपोर्ट (Qatar Airport) मा वैदेशिक रोजगारको लागि नेपालिको माग आएको छ ।Dulsco Qatar) कम्पनीको नाम हो भने गर्नुपर्ने काम: एएरपोर्ट सर्भिस । खान/बस्न कम्पनीले नै दिन्छ । यो डिमाण्डबारे पुरा जानकारीको लागि तलको दिइएको मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस् ।इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।सो वेबेनार कतारले भिसाको म्याद सकिएर बसाई अवैधानिक भएकाहरुलाई आफ्नो कतार बसाईलाई कानुनी बनाउन दिएको अवशरका बारेमा छलफल गर्न । र विभिन्न मुलुकका समुदायका अगुवाहरुलाई यसका बारेमा जानकारी गराउन आयोजना गरिएको थियो ।कतारले आगामी डिसेम्वर ३१ भित्रमा आफ्नो बसाईलाई वैधानिक बनाउन दिएको समयावधिभित्र कतारमा अवैधानिक रुपमा बस्दै। आएका मध्ये आधाले आफ्नो समस्या हल गर्ने अपेक्...