सार्है दुःखद खबर!! मोटरसाइकल दुर्घटनामा परि १९ बर्षिया अस्मिताको ज्यान गयो
अर्घाखाँची जिल्लाको । भुमिकास्थान नगरपालिका धारापानिको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी एक किशोरीको सडक दु”र्घटनामा परि नि”धन भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कपिलबस्तुको सडकमा बिपरित दिशा बाट आईरहेको ट्याक्टर ले अस्मिता खनाल सवार मोटर साइकललाई आज बिहान ठक्कर दिँदा अर्घाखाँचीको धारापानि घर हुने १९ बर्षिया किशोरी अस्मिता । […]
Continue Reading