एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको छैन : केप शर्मा ओली
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा आज भएको कार्यक्रममा ओलीले आफूले चाहे अनुसारको नतिजा नआउने। भएकाले सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको आरोप लगाए ।ओलीले सभामुख अग्नी सापकोटा र सरकारको आलोचन समेत गरे । ‘गैरजिम्मेवार सरकारका खेलौना सभामुख, आफ्नो टेबलमा […]
Continue Reading