बुधबार , जेठ ४, २०७९

एमसीसी पवित्र सम्झौता हो, नेपालीलाई एमसीसि भनेको के हो थाहा छैन : महत

फागुण १७, २०७८ मंगलबार 892

काठमाडौं।

एमसीसीको चौतर्फी रुपमा बिरोध भईरहेका बेला पूर्ब अर्थमन्त्री समेत बनेका नेता रामशरण महतले एमसीसी पवित्र सम्झौता भएको ठोकुवा गरेका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****।

रामशरण महतले एमासीसीले सकारात्मक प्रभाव पारेका देशहरुको उदाहरण दिदै एमसीसी पवित्र सम्भौता भएको बताएका छन । उनले भने, म लामो समयदेखि अमेरिकाको निकट छु अमेरिकासँग कुुरा पनि भईरहेको छ।हाम्रो सरकार र प्रतिपक्षी पनि ।

एमसीसीको पक्षमा रहेकाले हामी एमसीसी पास गरेरै छोडनेछौ , पूर्बअर्थमन्त्रीले भले । एमसीसील देशमा जलबिधुतका सम्भावना र ढोकाहरु खुल्ने सडक यातायात को निर्माण हुने र ठुलो संख्यामा ।रोजगारकिा अवसरहरु सिर्जना हुने भन्दै ।

उनलै समयमै एमसीसी पास गर्नुपर्ने बताएका छन।एमसीसीका बिरोधका सम्बन्धमा पनि अर्थमन्त्री महतले अभिब्यक्ति दिएका छन ब्यगंको शैलीमा महतले भनै एमसीसी पवित्र सम्झौता हो केही नेपालीहरुलाइृ कुकुकरदलाई घिउ नपचेजस्तै एमसीसी नपचेको हो।

प्रतिकृया दिनुहोस्