काठमाडौं, फागुन १६।
संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ***** ।
काठमाडौंस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि ।
सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो।उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको छ।संसदबाट एमसीसी पारित भएपछि नेपाली जनताका लागि थप रोजगारी, विद्युतको भरपर्दो आपूर्ति र सुलभ यातायात हुने ।
विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले नेपालसँगको सम्बन्धको ७५ वर्ष पुगेको स्मरण गर्दै नेपालको विपद् प्रतिकार्य, पूर्व तयारी, शिक्षालगायतका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएकोसमेत बताएको छ।अमेरिकाले एमसीसी स्थापनाको २० वर्षमा विभिन्न गरिब ।
तथा विकासशील देशहरुसँग साझेदारी गर्दै गरिबी कम गर्ने काम गरेको भन्दै कुनै पनि देशको स्वतन्त्रतासँग अमेरिका प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ****
प्रतिकृया दिनुहोस्