बुधबार , जेठ ४, २०७९

एमसीसी पास नगरेको भए नेपाललाई घाटा हुन्थ्योः गगन थापा

फागुण १७, २०७८ मंगलबार 458

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी पास गर्न अमेरिकाबाट कुनै दबाब नभएको र एमसीसी नेपालको लागि महत्वपुर्ण रहेको बताएका छन् ।उनले भने फेरि पनि ‘हामी भारतसँग लगानी पनि अनुदान पनि ल्याउनुपर्छ, चीनसँग पनि सकेसम्म लगानि पनि ल्याउने हो, ।

अनुदान पनि ल्याउने हो र कतिपय ठाउँमा ऋण पनि ल्याउनुपर्छ’ ।उनले नेपाली कांग्रेस कुनै अलमल बिना एमसीसीलाई जसरी पनि अगाडी बढाउनुपर्छ भन्ने कमिटेट ।

भएकोले कसैले दबाब नदिएको बताए ।एमसीसीलाई रोक्नु भनेको एउटा देशलाई चिड्याउनु पनि हो र नेपालले यति ठूलो अनुदान नलिदा घाटा हुने एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् ।

प्रतिकृया दिनुहोस्