बुधबार , जेठ ४, २०७९

अन्तत भर्खरै देउवा प्रचण्डले गरे MCC पास,संसद भवनमै भयो कुर्सी ठाेकाठाेक,अब के होला नेपालमा?हेर्नुस

फागुण १७, २०७८ मंगलबार 323

अन्तत भर्खरै देउवा प्रचण्डले गरे MCC पास,संसद भवनमै भयो कुर्सी ठाेकाठाेक,अब के होला नेपालमा?हेर्नुस ।

काठमाडौं ।

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् । बुधवार एक नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा ज’ब’र्ज’स्ती कर णीको आ’रोपमा जाहेरी दिएपछि ।

अभिनेता पल शाह फरार छन् ।तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको यति हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्या’पि’ङमा राखेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने ।

विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

पि’डित गायिकाको कुरा: यसैक्रममा, बिहीवार पल शाहले आफूलाई निर्दोष प्रमाणित गर्न आफूमाथि सहकर्मीहरुले ष’ड्यन्त्र गरेको भन्दै फेसबुकमा ६ वटा अडियो रेकर्डहरु सार्वजनिक गरेका थिए । ती अडियो रेकर्डहरुमा गायक तथा मोडल दुर्गेश थापा, गायक तथा गीतकार सरोज वली,।

पल शाहका म्यानेजर कृष्ण जोशी, अर्का गायक सम्राट चौलागाईं र गायिकाबीचको संवाद सुन्न सकिन्छ ।पलले अडियो रेकर्ड सार्वजनिक गरेपछि प्रहरीमा जाहेरी दिएकी नाबालिग गायिकाले आफूले फ’साउन खोजेको भए सजाय भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्, ।

सत्यको अवश्य नै जीत हुन्छ । मैले उहाँ (पल शाह) लाई फ’सा’उन खोजेको रैछु भने म सजाय भोग्न तयार छु । उहाँले अन्याय गर्नुभएको रहेछ भने सजाय हुनुपर्छ ।’

प्रतिकृया दिनुहोस्