बुधबार , जेठ ४, २०७९

MCC पास गरेपछि प्रचण्डले भने : म आ,त्म ह, त्या गर्छु, मलाई बाच्न दिनुस…!

फागुण १६, २०७८ सोमबार 1175

MCC पास गरेपछि प्रचण्डले भने ।

म आत्महत्या गर्छु, मलाई बाच्न दिनुस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् ।

यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र।चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए ।

आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण।

त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियु क्रान्ति कारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए । भारतीय फिल्म भगत सिंहमा

प्रतिकृया दिनुहोस्