जबरजस्ती ।
करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले तनुहँबाट पक्राउ गरेको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए ।जिल्ला प्रहरी कार्यालय, तनहुँकाडीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।
१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।
जबरजस्ती ।
करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले तनुहँबाट पक्राउ गरेको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, तनहुँकाडीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र ।
यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।
प्रतिकृया दिनुहोस्