Friday, June 9
Shadow

हर्क साम्पाङ भित्रिदा हल्लियो काठमाडौँ, २/४ जनालाई तह लगाएर मात्र जाने तयारी !

काठमाडौँ ।

धरानका मेयर हर्क साम्पाङ काठमाडौँमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् । धरान उपमहान गरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौँ आएका हुन् । साम्पाङले सामाजिक ।

सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।

धरानका मेयर हर्क साम्पाङ काठमाडौं आइपुगेका छन्।२/३ दिनको कामको लागि आफू काठमाडौं आइपुगेको उनले बताएका छन्।साम्पाङले काठमाडौंको फोहोर देखेर धरानै राम्रो लागेको प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो। प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौमा थुप्रिएको फोहोर देखेर श्रमदान गर्न मन लागेको बताएका छन्। काठमाडौं आएका उनले यहाँ आउने वित्तिकै ।

प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन्।उनले फेसबुकमा लेखेका छन्,‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए ।

पनि धरानै सफा लागो१प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’ उनले काठमाडौंको सडक किनारमा थुप्रिएको फोहोर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएको बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई काठमाडौं आएका छन् । धरानको विकास निर्माणका विविध विषयमा संघीय सरकारसँग छलफलको लागि राई काठमाडौं आएका हुन् । उनले विभिन्न संघीय मन्त्रालयमा ।

धरानको विकासका विविध विषयमा छलफल गर्नेछन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि मेयर राईले भेट गर्ने सम्भावना छ । स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयरमा निर्वाचित भएपछि का हर्क साम्पाङ राईको चर्चा चुलिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । उपमहानगरको कामले आइतबार काठमाडौँ आइपुगेका साम्पाङ्ले काठमाडौँका सडकमा थुप्रिएको फोहोर देखेर काठमाडौँ भन्दा धरानै सफा लागेको बताएका छन्।

काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो !उनले सामाजिक सञ्जालमा लेखेका छन्, प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा ।

श्रमदान गर्न मन लाग्यो !’ ल्याण्डफिल साइटको समस्याले काठ माडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।