बुधबार , जेठ ४, २०७९

MCC मार्फत नेपाललाई युक्रेन बनाउन पाइदैन भन्दै पूर्वसुरक्षाकर्मीले घेरे काठमाडौँ; सेना प्रहरी एकसाथ

फागुण १५, २०७८ आइतबार 155

MCC मार्फत नेपाललाई युक्रेन बनाउन पाइदैन भन्दै पूर्वसुरक्षाकर्मीले घेरे काठमाडौँ; सेना प्रहरी एकसाथ ।

लेटाङ १३ फागुन ।

२ दिन अघि देखि बिध्यालय बाट घर फर्कने क्रममा हराएकी लेटाङ ८ जाते ज्यामिरेकी करुणा राईको ब,ला,त्कार पछि ह,त्या गरिएको अवस्थामा आज बिहान स्थानिय जंगलमा ।

शब फेला परेको छ ।प्रहरीले आज बिहान स्थानिय शिबशक्ती सामुदयिक बनमा शब फेला पारेको हो ।ऐले लास लाई पोस्ट मार्टमका लागि लानेक्रममा स्थानिय बासी तथा बिद्यार्थिहरुले करुणाको न्याय माग्दै बाटो छेकेर ।

आन्दोलन गरिरहेका छन ।आन्दोलनमा रहेकाहरुले दोषिलाई आजै सार्बजनिक गर्न माग गरेका छ भने करुणाको परिबारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन ।ब,लत्का,रीलाइ फाँ सी दिनुपर्ने आन्दोलरत पक्षको माग छ ।

प्रतिकृया दिनुहोस्