२६ करोड खर्च गर्दापनि ११ महिनाकी बालिकाको मृ`त्यु Rip लेख्नुहोस आत्माले सान्ती पाउछ

News

संसारकै ।

 

सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ षधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकाला ई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई ल गाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ`त्यु भ एको छ ।

आइतबार राती सास फेर्न समस्या भएपछि उन लाई पुणे को एक अस्पतालमा भर्ना गरिएको थियो । अबे र राती उनको मृ`त्युभएको छ ।महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदि कालाई स्पाइनल ।

मस्कुलर एट्रफी (एसएमए) नामको जे ने टिक स्वास्थ्य समस्या थियो ।उनको उपचारको लागि उनका मातापिताले क्राउ डफ ण्डिङमार्फत हजारौं ।

जना बाटसहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमे रिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ ।

Leave a Reply

Your email address will not be published.