संसारकै ।
सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ षधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकाला ई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई ल गाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ`त्यु भ एको छ ।
आइतबार राती सास फेर्न समस्या भएपछि उन लाई पुणे को एक अस्पतालमा भर्ना गरिएको थियो । अबे र राती उनको मृ`त्युभएको छ ।महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदि कालाई स्पाइनल ।
मस्कुलर एट्रफी (एसएमए) नामको जे ने टिक स्वास्थ्य समस्या थियो ।उनको उपचारको लागि उनका मातापिताले क्राउ डफ ण्डिङमार्फत हजारौं ।
जना बाटसहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमे रिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ ।