“राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता गर्नुलाई हजुर के भन्नुहुन्छ ? ठीक वा बेठिक ?मत गर्नुहोस!!

News

“राष्ट्रपति विद्यादेवी ।

भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रति नि धिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो ।“संघीय संसदबाट विधेयक पुनर्विचार हुन।

आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो

Leave a Reply

Your email address will not be published.