बुधबार , जेठ ४, २०७९

हामी एक्लै लड्दै छौं, मलाई गोर्खाली सेनाको सहयोग चाहिएको छ- युक्रेनी राष्ट्रपति

फागुण १५, २०७८ आइतबार 645

काठमाडौँ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफुहरुले एक्लै आफ्नो राज्यको रक्षार्थ लडिरहेको बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**** ।

जेलेन्स्कीले रुसको क्रूर आक्रमण रोक्न पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै अहिले एक्लै लडिरहेको बताएका हुन् ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाएक सम्बोधनमा उनले भने- ‘आज बिहान हामी एक्लै हाम्रो राज्यको रक्षा गर्दैछौं ।

हिजो जस्तै, विश्वका सबैभन्दा शक्तिशाली सेनाहरू टाढाबाट हेरि  रहेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु होलाउनले के रुस हिजोको प्रतिबन्धबाट विश्वस्त भएको थियो ? भन्दै अमेरिकासहित युरोपका देशहरुलाई प्रश्न गरेका छन् ।

उनले हामीले हाम्रो आकाशमा सुन्छौं र हाम्रो पृथ्वीमा हेर्दा यो प्रति बन्ध पर्याप्त नभएको अनुभव भएको बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्