ओली, देउवा र प्रचण्ड धरान आए भने आधा घण्टा बेल्चा चलाउँन लगाउँछु: हर्क साम्पाङ राई

News

काठमाण्डौं ।

धराने मेयर हर्क साम्पाङ राई अहिले काठमाण्डौं आईपुगेका छन्। मेयर राई उपमेयर अईन्द्र विक्रम बेघा र डा.सुरेन्द्र केसी एउटै मंचमा भलाकुसारी गर्दै भेटिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

*एक युट्यूब च्यानलमा मेयर हर्क साम्पाङ राईका आफ्ना कुराह रुको केहि सम्पादित अंश यस्ता छन्। खानेपानी खुवाउँने काम चाँहि राज्यको हो।एउटा खानेपानी खुवाउँन नसक्ने किन हावामा मन्त्री बन्ने ? खानेपानी मन्त्री बन्ने  ।

अनि हामी चाँहि खानेपानीको लागी आन्दोलन गरेर बस्न पर्ने ? आउँन परेन हेर्न।पानी समेत खुवाउँन नसक्ने मन्त्रालय बन्द गर्नूपर्छ भनेर एकदिन म धर्ना दिन आउँछु ।मन्त्रीले काम चाँहि नगर्ने खाली खादा माला लगाएर मात्र हिड्ने ?

Leave a Reply

Your email address will not be published.