Sunday, March 26
Shadow

उपचार गर्ने पनि पैसा छैन मसंग : एमाले अध्यक्ष केपी ओली

नेकपा एमालेका ।

 

अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ।

तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु ।यो पनि पढ्नुहोश: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गर्दै छन् ।

छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ ।आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न ।

लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए ।छल फलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको छ ।