बुधबार , जेठ ४, २०७९

कुनै पनि हालतमा MCC पास नगर्न नेपाललाइ पाकिस्तानको खबरदारी

फागुण १३, २०७८ शुक्रबार 538

अहिले नेपाल मा धेरै Mcc को चर्चा चलेको छ । चौथर्फी mcc को बिरोध भएको छ ।

यस्तै सबै देशले नेपाल लाई mcc पास नगर्न आग्रह गरेका छन । यस्तै पाकिस्तान ले पनि नेपाल लाई mcc पास नगर्न चुनौती दिएको छ । यो पनि पढ्नुहोस ।बागमती प्रदेशमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन्।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्री थपेका हुन्। कांग्रसका मिल नबाबु श्रेष्ठ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटनमन्त्री र बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका हुन्।

कांग्रेसबाट प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र कल्पना नेपाली स्वास्थ्यराज्यमन्त्री नियुक्त भएका छन्।

उनीहरूलाई मुख्यमन्त्री पाण्डेको उपस्थितिमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार पद तथा गोपनी यताको सपथ खुवाएका हुन्।मुख्यमन्त्री पाण्डेले आठ मन्त्रालय विभाजन गरेर १४ बनाएपछि मन्त्रीको संख्याथपिएको हो।

अब मुख्यमन्त्री, चार राज्यमन्त्रीसहित मन्त्रीको संख्या १८ पुगेको छ। संवैधानिक प्रावधान अनुसार एक सय नौ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा २२ जनासम्म मन्त्री बनाउन पाइने व्यवस्था छ।

मन्त्रालय फुटाएर खर्चको भार बढाएको भन्दैआलोचना खेप्दै आएका मुख्यमन्त्री पाण्डेले सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसको तर्फबाट मन्त्री थपेका हुन्।

प्रतिकृया दिनुहोस्