१५ महिने अनामिका जसको आफ्नै बाबुको कारण यसरी ज्यान गयो , पूरा पढ्नुस

News

आफ्नै बुबाको ।

कारण १५ महिने छोरीले ज्यान गु”माएकी छन् । बागलुङ नगर पालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए ।

चौबिस घण्टासम्म जंगलमा अलप”त्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा क’ठ्यांग्रिएर मृ”त्यु भएको आफन्तजनले बतााएका छन् ।शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको ।

जंगलमा ग”म्भीर अवस्थामा भेटिएकी थिइन् । उद्धारपछि अस्प ताल ल्याउँदा ल्याउँदै मृ”त्यु भएको उनका काका गौतम बोहोराले जानकारी दिए ।धवलागिरि अस्पतालले मृ”त्यु घोषणा गरेको थियो त्यसअघि उनलाई बेनी–१ रत्नेचौरस्थित।

स्वास्थ्यचौकीमा लगिएको थियो ।स्वास्थ्यकर्मीले अवस्था ग”म्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो ।

‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो,’ काका गौतमले भने, ‘अस्पताल पुर्याएको केही समयमै डाक्टरले मृ’त घोषणा गरे ।

उद्धारमा पुगेका बेनी–१ का वडासदस्य ताराप्रसाद थापाले गाउँलेले बच्चा रोएको सुनेपछि बालिका फेला परेको सुनाए ।‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्था’का कारण दीपकले त्यस्तो ग”म्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् ।

छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका थिए । खोजत लास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए । निर्वस्त्र अवस्थामा भेटाएपछि प्र”हरी कहाँ ल्याएर छोरी कहाँ छिन् भन्दा ।

पनि केही बोल्नुभएन, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो । उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौँ,’ दीपकका भाइ गौतमले भने, ‘छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै ।

लगेर जंगलमा एक्लै छोडेको देखिन्छ ।’‘अर्जमदेखि खबरा जाने सडकनजिक गैँडाराको जंगलमा भेटिएकी थिइन् । झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो, तर भित्र ग”म्भीर असर गरिसकेको रहेछ,’ उनले भने ।

रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । बालिका रातभरको वर्षामा भिजेकी थिइन् ।

परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीको दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यसदिन छोरीलाई श्रीमान्को साथ छोडेर सरस्वती काममा गएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.