काठमाडौँ :।
पल शाह एक चर्चित नेपाली नायक हुन् । उनको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनायो । उनले १५० भन्दा बढी भिडीयो गरिसकेका छन् । उनले यस क्षेत्रमा नाई नभन्नु ल ४बाट डेब्यु गरेका हुन ।
उनी यस क्षेत्रमा २०१२ देखी हालसम्म कार्यरत छन् । पलले पेशागत जीवन म्युजिक भिडियोबाट शुरु गरेकी हुन् । हाल उनी चलचित्र अभिनय तर्फ अघाडी बढेका छन ।
शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । कोरोना महामारी प्रभावितका लागि खा द्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो ।
म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पलले भने, ‘कहिलेकाहीं त यहाँ दिनभर नभनी मैले किन काम गरिरहेको छु । यति दुःख किन गरेको छु ? ।
विभिन्न काममा सक्रिय रुपमा किन लागेको छु भन्ने पनि लाग्छ । म कुनै पनि कुरामा हतपत बोल्दिनँ । मनमा कुरा राख्छु र त्यसलाई आफैंभित्र हल गर्न खोज्छु ।’
प्रतिकृया दिनुहोस्