बिहिबार , जेठ ५, २०७९

म १ रुपैयाँपनि भ्रष्टाचार गर्न राजनीतिमा आएको हैन र नियत पनि खराब छैन: गोकुल बाँस्कोटा

फागुण १०, २०७८ मंगलबार 241

काठमाडौ ।

पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानी गर्न आफू राजनीतिमा नआएको बताएका छन्। जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा आयोजित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत सहकारीका लागि ।

उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा क्रममा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन्। सामाजिक रराजनीतिक पारदर्शीता नभए कुनै काम नलाग्ने भन्दै उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागिपरेको बताए। “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, ।

सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन।”, उनले भने। सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको पनिउनले दावी गरेका छन्। समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने पनि बताए।

जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ।” उनले भने,”वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ।

श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ।” बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएका पनि बताएका छन्। सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उनको भनाई छ। “राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ,।

त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको हो।”,उनले भने। माओवादी र हाम्रो मन ठ्याक्कै मिल्यो, अब एकता घोषणा हुन्छ अरू मिल्दै जान्छन्ः माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू र माओवादी केन्द्रको मन ‘ठ्याक्कै’ मिलेको बताएका छन् ।

माओवादीको आठौँ महाधिवेशनउद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै नेपालले आफूले माओवादीले सम्मेलन नभएर महाधिवेशन गरोस् भन्ने चाहेको उल्लेख गर्दै उक्त विषयमा मन मिलेको बताएका हुन् ।

प्रत्येक ५/५ वर्षमा गर्नुपर्ने महाधिवेशन विभिन्न कारणले गर्दा हुन नसक्दा पनि किन त्यहाँ सोचिरहनुभएको छैन भन्ने ठानीरहेको बेलामा ठ्याक्कै तपाईं र हाम्रोमन मिलिहाल्यो,’ नेपालले भने । मन र विचार मिलेपछि अरू कुरा मिल्दै जाने नेपालले बताए ।

नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमान दार हुनुहुँदो रहेछ: माधव नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ भएको बताएका छन् ।

उनलेसोमबार भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । “केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो,” उनले भने, “उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।

गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ । परपीडक नम्बर एक केपी ओली

प्रतिकृया दिनुहोस्