आमाको मायाहुनेले मात्र कमेन्टमा आमा लेखेर तल Click गर्नुहोस

News

सरकार ।

बृद्धभत्ता ४ हजार होइन १० हजार देउ तर सम्पत्ति नभएका अनि छोराछोरी नभएका गरिब बुवाआमालाई ।

देउ करडौ र अर्बौ सम्पत्ति भएका लाखौ आम्दानी भएका र गाडीमा पेट्रोल हाल्नका लागी भत्ता नदेउ सरकार🙏 छोराछोरीले ।

लाखौं र करोडौ कमाउने बुवाआमालाई दिनु गलत छ छोराछोरीको 15% कमाई बुवाआमाको खातामा जाने बनाउ , हामी जस्ता गरिबले तिरको कर धनिहरुलाई ।

सित्तैमा नदेउ बरु गम्भिर रोग लागेका गरिबलाई उपचार खर्च देउ अनि रोजगार नपाएर खाडी र काश्मिरको जङ्गलमा आफ्नो रगत पसिना बगाउन ।

 

बाध्य हुने युवाहरूलाई रोजगार देउ । भ्रष्टाचार शुन्य बनाउ , खर्च कम गर अनि पो देश बन्ला ?

Leave a Reply

Your email address will not be published.