बुधबार , जेठ ४, २०७९

केही बेरोजगारि हरु अझै पनि राजा आऊ देश बचाउ भन्दै ऊफ्रदै छन प्रचण्ड

फागुण १०, २०७८ मंगलबार 177

केहि काम ।

नपाएका 2-4 जना बेरोजगारि हरु अझै पनि मरेर फालेको राजा आऊ देश बचाउ भनेको देख्दा बडो अचम्म लाग्छ मलाई : प्रचण्डमाओवादी सशस्त्र विद्रोहको विधिवत अन्त्य घोषणा गरिएको विस्तृत शान्ति सम्झौतामा धेरैको भूमिका रहे ।

पनि मात्र दुई जना पात्रले हस्ताक्षर गर्ने मौका पाए । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौताको एकातर्फ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्कोतर्फ तत्कालीन ।

विद्रोही नेता पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका एक कोइरालाको केही वर्ष अगाडि नै निधन भयो । अर्का हस्ताक्षरकर्ता प्रचण्ड विभिन्न राजनीतिक घुम्ती पार गर्दै ।

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षको हैसियतमा सक्रिय छन् ।शान्ति सम्झौतापछिका १२ वर्षमा नेपालको राजनीतिमा अनेकौं जोखिमपूर्ण र नाटकीय मोडहरु आए । कुनै मोडमा दुर्घटना नजिकै पुगे पनि, ।

समग्रमा नेपालको सशस्त्र विद्रोहको अवतरणका लागि प्रचण्डले महत्त्वपूर्ण भूमिका खेले । शान्ति सम्झौताकै जगमा नेपालमा अन्तरिम संविधानदेखि संविधानसभासम्म, राजतन्त्रको अन्त्यदेखि गणतन्त्र स्थापनासम्म,।

हतियार व्यवस्थापनदेखि सेना समायोजनसम्म, संविधानसभाबाट समानुपातिक–समावेशी र संघियता आदिको व्यवस्थासहित जारी संविधान निर्माण गर्नमा प्रचण्डले महत्त्वपूर्ण भूमिका खेले ।

प्रतिकृया दिनुहोस्