बुधबार , जेठ ४, २०७९

अब चुप बसेर हुँदैन चारैतिर जनता सेना सबै जागौ ;प्रधानसेनापती-भिडियो सहित्

फागुण १०, २०७८ मंगलबार 1522

काठमाडौं ।

संकटको अवस्था देखापरेका बेलामा प्रधान सेना पती प्रभुराम शर्माले अर्थपुर्ण अभिव्यक्ती दिएका छन् । नेपाल देशको रक्षाका लागी नेपाली सेना कटिबद्ध भएको भन्दै ।

शर्माले कहिँ कतै बाटपनि देश माथी खत रा भएमा सेनाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । सेना प्रति नागरिकको विश्वास गुम्न नदिने प्रतिवद्धता पनि प्रधानसेनापति शर्माले गरेका छन् ।

बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिलेपनि महत्वपूर्ण भएको बताए ।

आवश्यक भएको समयमा पनि सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने” भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे

प्रतिकृया दिनुहोस्