MCC को बारेमा बोल्दा देउवालाई ज्ञानेन्द्र साहीको भना भन ,हेर्नुहोस भिडीयो

News

OMG, MCC को बारेमा बोल्दा ।

 

देउवालाई ज्ञानेन्द्र साहीले झापड हान्दा देउवा भए ठाउको ठाउँ बेहोस् ,हेर्नुहोस भिडीयोएमसिसी को बारेमा बोल्दै गर्दा ज्ञानेन्द्र शाहीले देउवालाई हातपात गरेका छनहेर्नुहोस तल भिडीयो  आखिर के के भयो त,सभामुख अग्नि ।

 

प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्।

 

।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदैआएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले त्यसलाई सदनमा टेबल गर्न नदिन अनेक प्रयास गरिरहेको बताइएको छ।

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त अनुदान पास गर्न अनेक प्रयास हुँदासमेत सभामुख सापकोटाले त्यसलाई रोकेका हुन्।

Leave a Reply

Your email address will not be published.