बुधबार , जेठ ४, २०७९

MCC रोक्न भीम रावलले गुहारे नेपाली सेना, अब के होला

फागुण १०, २०७८ मंगलबार 131

नेकपा एमालेका ।

नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुने नै भएपछि उनले नयाँ तरिकाको विरोध जनाउन थालेका छन् ।उनले अनेकौ चलखेल गरेर एमसीसी पास गर्न खोजिएको बताएका छन् ।डाक्टर रावलले कुनै ।

पनि हालतमा एससीसी पास गर्न नहुने अडान लिएका छन्…योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा पत्रकार जीवराम भण्डारी सँग कुराकानी गर्दै रावलले यस्तो बताएका ।अहिले नेपालका केही नेताहरु विदेशी शक्तिको शरणमा परेको उनले आरोप लगाए ।

‘सँधै नेपालको प्रधानमन्त्री भइरहन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्यो नेपालका नेताहरुले’, उनले भने.पत्रकार भण्डारीले कार्यक्रममा एउटा ठूलै व्यक्तिले आफूलाई।

भनेको भनेर अमेरिकाबाट एमसीसी पास गराउनका लागि छुट्टै छ अर्ब आएको खुलासा गरे । उनले ती व्यक्तिको नाम भने सार्वजनिक गर्न चाहेनन् ।

प्रतिकृया दिनुहोस्