अमेरिका ३५० सीसीको बाइक एक लाख रुपैयाँमा, यसरी सहभागी हुनुस् लिलाम बिक्रीमा (सूचीसहित)

News

अभियोगमा समातेका  ।

मोटरसाइकल लिलामीमा बिक्री गर्ने भएको छ । यसरी लिलाम गर्न लागेका मोटरसाइकल सन् २०१० देखि २०१७ सम्मका हुन् यसरी समातिएका विभिन्न ३१ वटा मोटरसाइकल भन्सारले लिलामी गर्न लागेको हो ।

लिलामीमा राखिएका बाइकमा सबै भन्दा धेरै बजाज पल्सर १३ वटा रहेका छन् भने केटीएम ड्यूक २ वटा र २ वटा २५० सीसीको क्लासिक बाइक रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

होन्डाका ६ वटा र टीभीएसका ३ वटा बाइक पनि लिलामीमा राखिएको छ ।साथै, कार्यालयले पत्रमा बिक्री गर्न २ थान जीप र ३१ थान मोटरसाइकल पनि राखेको छ ।लिलाम बिक्री गोप्य सिलबन्दी बोलपत्रको आधारमा गर्न ।

लागिएको कार्यालयले जनाएको छ । जसमा आफुले खरिद गर्न चाहेको बाइक र कबुल गर्न चाहेको मूल्यको १० प्रतिशत रकम पहिला नै जम्मा गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published.