हर्क साम्पङ्गलाई ।
मेयरको पदबाट सडकमा फ्याकिदिने एमाले युवा नेताको चेतावनी (हेर्नुहोस भिडियो)मेयर हर्क साम्पङ्गलाई मेयरको पदबाट सडकमा फ्याकिदिने चेतावनी (हेर्नुहोस भिडियो) भिडियो हामीले समाचार को अन्त्यमा राखेका छौं, हेर्नुहोस।
यो पनि पढ्नुहोस: बहुप्रतिक्षित सिनेमा प्रेमगित ३ को प्रदर्शन मिति तय भइसकेको छ । कोरोनाअघि नै निर्माण भएको चलचित्र कोरो ना कै कारण प्रदर्शन हुन सकेन । तर असोज ७ गते भने चलचित्र प्रदर्शनमा आउने पक्का छ ।
नेपालमा मात्र होइन नेपालको पहिलो चलचित्रको रुपमा प्रेमगित ३ हिन्दी भाषामा बलिउडमा प्रदर्शन हुने छ । अहिले प्रचार प्रसारको लागि चलचित्रको टोली मुम्बईमा छ ।
मुम्बईका मुख्य ठाउँहरुमा अहिले चलचित्रको होडिङ बोर्ड राख्ने लगायतका प्रचारका काम भइरहेका छन् । भारतमा विश्वजितम् नाममा सेप्टेम्बर ३ तारिखमा चलचित्र प्रदर्शन हुने छ ।
निर्देशक सन्तोष सेनले मुम्बईमा मात्रै ३ करोड ३० लाख जनसंख्या रहेका कारण चलचित्र सफल हुने बताउाछन् । भारतभर र संसार भरका नागरिक समक्ष प्रेम गीत ३ मार्फत नेपाली भएर पुग्ने भन्दै उनले फेसबुकबाट खुसी साटे ।
पहिलोपटक भारतमा हिन्दी भाषमा डब भएर नेपाली चलचित्र प्रदर्शन हुन लागेकोमा कलाकारदेखि सबैले खुसी ब्यक्त गरेका छन् । चलचित्रमा मुख्य अभिनेताको रुपमा प्रदीप खड्का छन् भने अभिनेत्रीको रुपमा कृष्टिना गुरुङ छिन् ।