Monday, June 5
Shadow

संसारकै सबैभन्दा सानो पुन्टेगाई ॐ लेखि शेर गर्नुहोस्

धर्म-संस्कृति :।

संसारकै सबैभन्दा सानो पुन्टेगाई सामाजिक संजालमा भाइरल, २३ वर्षको रानी नामक गाई छ जम्मा २१ सेन्टिमिटर लामो, रानीलाई हेर्नेको लाग्यो घुइचो काठमाडौँ ।

एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ । खबर हो बंगलादेशको । अन्तराष्ट्रिय मिडियाका अनुसार बंगला देशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टि मिटरको रहेको बताइएको छ ।

२८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ वर्षको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने ।

तयार थालिएको छ । फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ ।

उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए । उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।