बुधबार , जेठ ४, २०७९

बिना सुरूवाल कुर्थामा मात्रै असाध्यै बोल्ड स्यारोन श्रेष्ठ, हेराैँ ७ तस्बिर

फागुण ८, २०७८ आइतबार 166

चलचित्र ‘सायद ।

२’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।सानैदेखि ग्ल्यामर र मोडलिङमा रुचि राख्ने स्यारोन बेलाबेलामा चर्चामा आइरहन्छिन्, उनले आफ्नो डेब्यु प्रोड्युसर ।

सुनिल रावलमाथि यौ न उ त्पी डनको आ रोप लगाएकि थिइन् ।डेब्युसुनिल रावल माथि यस्तो आ रोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेर लगाएकी थिइन्।नायिकाश्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ ।

भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर सामाजिक संञ्जालमा पक्कै देख्नुभएकै हाेला । नायिका श्रेष्ठले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।उनले पछिल्ल समय झनै निकै खुलेर तस्बिर साझा गरिरहन्छिन् ।

प्रतिकृया दिनुहोस्