हुनाले बेच्न लागेको ।
मात्र 80 हजार कठहा हेर्नुहोस?काठमाडौंदाङ तुल्सिपुर उपमहा नगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 80 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन तरकारी खेती भैंसी पालान माछा पालन गर्न ।
को लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ। पानीको आफनै 24 घन्टा निजि पानीको श्रोत रहेछ छ।गाउबस्ती देखि हिनेर मात्र 3 मिनेट लाग्छ रोट सडक पनि पुगेको छ।
एकदम सस्तो मस्तो जग्गा हो य उहालाई रिन लागेर बेच्न लाग्नु भएको छ र यो जग्गा कसरी जाने भनेर हामी बाटो सिकाईदिन्छौ यो जग्ग हुन जानलाई पहिले दाङ तुल्सिपुर बसपार्क आउनुहोस र बसपार्क बाट पश्चिम लाग्नुहोस।
खिलतपुर रोडमा र अस्वार हुँदै भम्के आउँछ भम्के इस्कुल देखि दक्षिण लागेर 3 km टाढा गएसि छोटे भन्ने ठाउँ आउँछ त्याहा मान्छेले छोटेको जग्गा बिक्री कहाँ हो भनेसी।
जगा एकदम सस्तो छ र जग्गा दलाललाई फोन गरेर फस्ने काम बिलकुल नगर्नुहोला र। जग्गा दलालले फसाउछन तपाई आफै त्यो ठाउँ जान सक्नु हुन्छ। धन्यबाद! माटो किनौ जीवन बनाऔ। ‘prent दाङ घडेरी घर जग्गा बिक्री