बुधबार , जेठ ४, २०७९

नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया पारे सफल

फागुण ८, २०७८ आइतबार 148

नेपालकै टप आँखा।

चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया पारे सफल, रमेश प्रसाईले आँखा देखे लगत्तै खुशी हुँदैसबैभन्दा पहिला हेरे भर्खरै जन्मेकी छोरी र पत्नि नन्दालाई, रमेशले आँखा देख्न थालेपछि खुशीले फुरुगं छिन् ।

नन्दा, रमेशको शल्यक्रिया सफल भएपछि रवि पुगे अस्पतालमा नै बधाई दिन, हेर्नुहोस् भिडियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****१२५ सेग्मेन्टका स्कुटरमा चर्को प्रतिस्पर्धा,कुन ब्रान्डको कति पर्छ ।

मुल्य ? पछिल्लो समय स्कुटर उत्पादक कम्पनीहरूले पावर र उत्कृष्ट डिजाइनलाई प्राथमिकतामा राख्न थालेपछि स्कुटरको क्रेज ह्वातै बढेको छ । पावरफुल र बोल्डनेसकै कारण स्कुटर सबैको रोजाइमा पर्न सफल भएको हो ।

प्रतिकृया दिनुहोस्