देशभक्त हर्क साम्पाङ भन्छन् ।
सुघौलि संधिको 50 हजार बर्ग किमि नेपाली भुमि फिर्ता गर्न सबै एक हौ।काठमाडौ। सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भए ।
को बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए। उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए।एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने ।
भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्।उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ।
जम्मा ४४२ मत प्राप्त गरेका थिए।हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन्।