Sunday, March 26
Shadow

राष्ट्रपति भण्डारीलाई धम्क्याएपछि प्रचण्ड लाइ भीम रावलले दिए चेतावानि हल्लियो खुमलटार !

यदि नेकपा माओवादी ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबैभन्दा कट्टर र चर्को आलोचक यदि कोही छ भने ती हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । प्रचण्डका पछिल्ला अभिव्यक्तीले प्रचण्डका लागि एमालेका नेता भीम रावल ओलीभन्दा ।

कडा बनेर निस्किएका छन् ।रावलले नागरिकता विधेयकलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई धम्की दिएको आरोप लगाएका छन् ।

मंगलबार जापानमा आयोजित एक कार्यक्रममा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरे राम्रो नहुने बताएका थिए ।एमाले सांसदसमेत रहेका रावलले नेपाल नआएका जापानी पूर्व प्रधानमन्त्री ।

सिन्जोआबेसँग नेपालमा पटक–पटक कुरा गरेको भन्नु अमर्यादित र आपत्तिजनक रहेको बताएका छन् ।भीम रावलको गर्जनले माओवादी वृतमा तरंग पैदा गरेको छ ।

साथै प्रचण्डले जापानका एक पूर्वमन्त्रीसँग भेटवार्ता गरेर दुई देशको सम्बन्ध उचाइँमा पुग्ने भन्नु फगत गफ भएको रावलको टिप्पणी छ ।प्रचण्डले के भनेका थिए जापानमा ? नागरिकतामा विशेष गरेर तराई मधेसका जनताका ।

छोरा छोरीको समस्या प्रवल रहेको छ । त्यस कारण त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले गरेको प्रस्तावलाई राष्ट्रपतीले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । उहाँले गर्नु पनि हुन्न भन्ने लाग्छ,उनले भने ।