Friday, June 9
Shadow

अ:न्तिम प:टक फो:टो छो:ई रि:प लेख्नुहोस् उहाँको आत्माले शान्ति पाओस्..

थापाथलीस्थित ।

परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ ।

गत शनिबारपुस ३ गते ड्युटी सकेर घर फर्कदै गर्दा ललितपुरको इमा डोलमा स्कुटर दुर्घटना हुँदा सुब्बा गम्भिर घाइते हुनुभएको थियो ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला दुर्घटना लगत्तै बीएण्डबी अस्पताल पुर्याइएको थियो । फुपु विमान लिम्बुका अनुसार विएण्डबी अस्पतालको ।

आइसियुमा उपचारका क्रममा आज विहान सुब्बाको निधन भएको हो । स्थायी घर झापा भद्रपुर रहेको सुब्बा विगत ८ वर्षदेखि प्रसुती अस्पतालमा न्यु पोष्टअप वार्डमा कार्यरत हुनुहुन्थ्यो ।