फागुण ७, २०७८ शनिबार 1770
नेकपा माओवादी।
केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट कतै नभाग्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन भनेका छन् ।
मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे,’ उनले भने, ‘मैले अस्ति यहाँ आएर भनिसकेको छु,।
म कतै जान्न अब । म चितवन छोड्दिन । पहिलो कुरा कुनै भ्रम नरहोस् र त्यो आत्मघाती या आत्मरति पनि केपी ओलीहरूले नगरे हुन्छ ।
प्रतिकृया दिनुहोस्