चान्स पाए रामकुमारी झाँक्रीले भन्छिन् नेपाल लाई बिकास गरेर न्युयोर्क बनाउछु ।

News

शहरी विकासमन्त्री ।

रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् । उनले न्यायोचित वितरण र योज नाबद्ध विकासको कामलाई अगाडि बढाउन।

आवश्यक रहेको ताइन् नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै ।

आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको बताइन् ।उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोक प्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विका सको मोडालिटी शक्तिका पछाडि कुद्ने ।

मात्रै भएको धारणा राखिन् ।अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने मन्त्री झाँक्रीले बताइन्

Leave a Reply

Your email address will not be published.