Friday, June 9
Shadow

फेरी मलेसियामा एक नेपालीको मृत्यु दया भए Rip लेख्नुहोस्!

फेरी मलेसियामा ।

एक नेपालीको मृत्यु हार्दिक श्रद्दान्जली दिनेश खड्का खप्तडि/ क्वालालम्पुर, २३ श्रावन २०७८, शनिवार रोजगारीको लागि मलेसिया आएका एक नेपालीको मृत्यु भएको छ ।

सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा न १२ गडमे घर भएका ३८ बर्षियखिल बहादुर शाहीको मृत्यु भएको हो। यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **