बुधबार , जेठ ४, २०७९

लाउलाउ खाउखाउ भन्ने कलिलो उमेरमा रुखबाट खसेर अमृताको नि,धन

फागुण ६, २०७८ शुक्रबार 170

लाउलाउ खाउखाउ ।

भन्ने कलिलो उमेरमा रुखबाट खसेर अमृताको नि,धनकैलालीको मोहन्याल ३ फलेबिसौनामा रुख बाट खसेर १ महिलाको मृत्यु भएको छ।

माेहन्याल गा पा वडा न.३फलेबिसौनामा बस्ने कमल बुढा कि श्रीमति अमृता देबि बुढा को जङ्गलमा घाँस काटदै गर्दा रुख बाट खसेर अल्प आयुमै निधन भयको हो।

घास काट्न गयको बेला रुख बाट लडेर टाउको मा चोट लागेर गम्भीर घाइते भयकि उनको उपचार क्रममा अस्पताल लिदै गर्दा बाटोमा  ।

मृत्यु भएको उनका जेठाजु गगन बुढा ले जानकारी दियका छन। ३२ बर्सिय उन्का १ छोरा २ छोरी ससुरा र सिर्मान रहेका छन।लाउ लाउ खाउखाउ भन्ने कलिलो उमेरमा रुखबाट खसेर अमृताको नि,धन ।

कैलालीको मोहन्याल ३ फलेबिसौनामा रुख बाट खसेर १ महिलाको मृत्यु भएको छ।माेहन्याल गा पा वडा न.३फलेबिसौनामा बस्ने कमल बुढा कि श्रीमति अमृता देबि बुढा को जङ्गलमा घाँस काटदै गर्दा रुख बाट खसेर अल्प आयुमै निधन भयको हो।

घास काट्न गयको बेला रुख बाट लडेर टाउको मा चोट लागेर गम्भीर घाइते भयकि उनको उपचार क्रममा अस्पताल लिदै गर्दा बाटोमा

मृत्यु भएको उनका जेठाजु गगन बुढा ले जानकारी दियका छन। ३२ बर्सिय उन्का १ छोरा २ छोरी ससुरा र सिर्मान रहेका छन।

प्रतिकृया दिनुहोस्