बुधबार , जेठ ४, २०७९

भर्खरै नेपालको MCC लाई लिएर अमे’रिका र चीन बिच भयो भना भन देउवालाई पर्यो यति ठुलो आ’पत |

फागुण ६, २०७८ शुक्रबार 538

भर्खरै नेपालको MCC लाई लिएर अमे’रिका र चीन बिच भयो भि’षण फा’यरि’ङ, देउवालाई पर्यो यति ठुलो आ’पत | ।

कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन ।

बराहक्षेत्र ।नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ४ वार्ड कार्यसमितिको आयोजनामा पुलहा-थलाह टोल समिति गठन गरिएको छ ।

वार्ड कार्यसमितिको पुर्ववत कार्यक्रमअनुरुप गठिन समितिमा गोपाल आचार्य सर्वसम्मत सभापतिमा चयन भएका छन् ।
२६ सदस्यीय समितिमा सभापति आचार्यसहित उपसभापतिद्वय निर्मला घिमिरे र टेक बहादुर पोखरेल,  ।

सचिवद्वय राजन अधिकारी र तारा थापा र सहसचिवद्वय सन्तोष सदा र पूजा बस्नेत रगेका छन् । यस्तै, सदस्यहरुमा अनिल सहनी, सुजन परियार, सनम परियार, हेमराज थापा, दिपक सदा, बिन्देश्वरी सदा, मेनुका खड्का, प्रकाश थापा, ।

अनिल कार्की, माधव बस्नेत, बेचन सदा, पशुपति कार्की, पार्बती कार्की, भिम बहादु बस्नेत, नीर बहादुर कार्की, दिवस राई र दिल बहादुर चौलागाईं रहेका छन् ।

समितिको सल्लाहकारहरुमा कल्पना थापा, नरेन्द्र बिस्ट र दल बहादुर घिमिरे रहेको कार्यक्रममा सभादक्ष्य समेत रहेका वार्ड सभापति नुतन धामीले जानकारी दिए ।गठित समितिलाई बराहक्षेत्र ८ सभापति खेम थापा, सुनसरी क्षेत्र नम्बर १ सचिव केशब पुरीले शुभकामना दिए ।

यस्तै, नवगठित समितिलाई बधाई दिदै कांग्रेस महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेलले नेपाली कांग्रेसले प्रजातन्त्रको लागि लडेर मात्र बिधादेबी भण्डारी राष्ट्रपति बन्न समक्ष रहेको बताइन ।

नवगठित समितिका सभापति आचार्य पुलहा निवासी सक्रिय कांग्रेस कार्यकर्ता हुन् । भोजपुर गृहजिल्ला रहेका आचार्यले कांग्रेसको संगठन बिस्तारमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन् । कार्यक्रममा पहिलो सभापतित्व मन्तव्य राख्दै ।

आचार्यले आउदै गरेको स्थानीय चुनावमा कांग्रेसलाई जिताउन लागि पर्ने बताए । उनले भने, यस टोललाई नमुना टोल बनाइ कांग्रेसमय बनाउनेछु ।

प्रतिकृया दिनुहोस्