Friday, June 9
Shadow

रहेनन् सबैको मनमा बस्न सफल चर्चित व्यक्ति ‘कागबेनी’ का छायाँकार विदुर पाण्डेको निधन!

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । उनको आज बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।लामाका अनुसार सीता पाइला स्थित आफ्नै घरमा हृदयाघात भएर।

उनको निधन भएको हो । नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकारको छवि बनाएका उनलाई हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइए पनि ।अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

उनी ५४ बर्षका थिए ।पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् जसले हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र छायांकन गरेका छन् ।

पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।सिनेमा टोग्राफर विदुर पाण्डेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बुधवार बिहान हृदयघातको कारण ५५ बर्षिय पाण्डेको निधन भएको हो ।

बताईए अनुसार काठमाडौंको गंगालाल हृदयरोग अस्पातल लैजाँदै गर्दा उनको निधन भएको हो ।