फागुण ६, २०७८ शुक्रबार 999
बनेको २ महिना सम्म ।
पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ ।चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन । मात्रै देउवाको मूख्यदा’उ देखिन्छ ।
एम सीसीकै बिषयमा सत्तागठ बन्धनमा गम्भिर खटपट सुरु भएको छ ।एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार न’गर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ । यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपाएस देउवाको अडानपछि ।
झस्किएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****उच्च स्रोतको दा’वी अनुसार प्रधानमन्त्री देउवाले गठबन्ध नका नेताहरुलाई एमसीसीपास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिनुभएको बताईएको छ ।
प्रतिकृया दिनुहोस्