बुधबार , जेठ ४, २०७९

देश बचाउन छ भने plz सबैले No MCC लेखी सेयर गरौ देश बेचिदै छ नेपाल नरहे काहा नेपाली रहौला

फागुण ६, २०७८ शुक्रबार 721

लामो समयदेखि ।

विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ ।

पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस नि’र्णय लिन दबाब बढाएका हुन् । सडक र ऊर्जा पूर्वाधार विकास का लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसदबाट छिटो अनुमोदन गरी ।

कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गरेका हुन ।

यो पनि पढ्नुहोस । मास्क अभियानलाई प्रभावकारी बनाउन सिडियो र एसपी नै सडकमा काठमाडौं । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसको रोकथाम तथा न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रिय भएको छ ।

संगठनमा अवकाश प्राप्त सेनाहरु पनि जीवित रहुन्जेल सम्म अवकाश प्राप्त भएको मानिदैन सेनाहरुले महसुस गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो मुलुकको शक्ति नै सेनाहरु हो । संविधान फेरि पनि बनाउन सकिन्छ । यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ ।

मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस सेनाहरु चुप किन ?सेनाहरु मुकदर्शक किन ?अब सेना आउ नेताहरूको शासन बाट पार लगाउनुपर्छ ।

अब सेना आउ नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ सेनाहरु प्रजाता’न्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरद’र्शि सोच छ ।

नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको ।

दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्या’न्वयनको तयारी सुरू भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

प्रतिकृया दिनुहोस्