राष्ट्रिय व्यपार ।
संघले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले मुलुक बिकास का लागि विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले देश बनाउछु भन्नेहरुले गफ र गुड्डी मात्रै हाँकेको आरोप लगाउनुभयो । कार्यक्र मा बोल्दै उहाँले भन्नुभयो, ‘मुलुकलाई विकास र समृद्धि गर्न विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयो गर्नुपर्छ ।
अनि मात्रै देश बन्छ । गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन।राजनी तिक नेतृत्वको दृष्टिदोष अहिले मुलुकले दुरगति भोगेको उहाँले आरोप लगाउनुभयो ।
त्यस्तै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो।