ओलीले ध्वस्त पार्न थालेको देश मैले बचाएर के गल्ती गरे? -प्रधानमन्त्री देउवा (भिडियो सहित)

Lifestyle

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद निरंकुश सत्ता चलाउन चाहनेका आँखाको कसिंगर हुने बताएका छन् ।त्यही भएर हुकुमी शासन चलाउन चाहनेहरूले ।

नै संसद भंग गर्ने उनले बताए ।६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै ।

उनले यस्तो बताएका हुन ।‘संसद जनताको घाँटीमा अड्केको वाणीलाई व्यक्त गर्ने माध्यम हो,’ पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले भने,‘यो निरंकुश सत्ता चलाउन चाहेका लागि आँखा कसेर बन्दै आएको छ ।

’हुकुमी शासन चलाउनेहरूलाई संसद मन नपर्ने उनले बताए । उनले भने, ‘हुकुमी शासन चलाउनेहरूलाई संसद मनपर्दैन । त्यही भएर संसदलाई बेला-बेला भंग गर्ने प्रचलन चल्दै आएका छन् ।

’जसले भंग गरेपनि त्यो अधिनायकवादी प्रवृत्तिकै द्योतक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.