एमाले नेता ।
भीम रावलले एमसीसी बारे पार्टी’ले स्पष्ट धारणा सार्व’जनिक गर्नु पर्ने बताए’का छन्। बाने’श्वस्थित संसद भवन मा सोम’बार बसेको पार्टी को संसदीय दलको बैठक’ मा उन’ले सो धा’रणा राखे’का हुन्।
उनले एमसीसी का कतिपय प्रावधान हरु नेपाल को सर्वभौम सत्ता र स्वाधीनता विपरीत रहे को बताए। ‘नेपाल सरकार एमसीसी बीच भए को मूल सम्झौता र त्यसकोआधार’मा गरि’एक एक दर्जन जति सम्झौ’ता एवं कार्ययोजना ।
का कैयन प्रावधान हरु नेपाल को सर्वभौम सत्ता, स्वाधीन’ता, स्व’तन्त्रता, स्वाभि’मान, हित तथानेपालको संविधान र कानुन विपरीत रहे को तथ्य स्पष्ट भइसके को छ,’ उनले बैठक मा भने, ‘यो विषय आम नेपाली जनता को गम्भीर चासो र सरोकार को विषय बनिसके को छ।
यस्तो गम्भीर र संवेदन’शील विषय’मा नेकपा एमाले जस्ताव राजनीतिक दल ले राष्ट्रिय स्वाधी’नता एवं हित’को पक्षपोषण गर्दै स्पष्ट धारणा सार्व’जनिक गर्नु पर्छ।
यस्तै,। नेपाली कांग्रेसका महा मन्त्री गगन थापाले अमे’रिकी सह’योग परियो’जना एमसीसी दुई चार दिन भित्र संसद’मा लगेर पास गर्ने बताए’का छन्।
एमसीसी बारे लामो समय मौन रहे’का थापा’ले सोमबार काभ्रे को बनेपा मा नेपाली कांग्रेस को कार्य कर्ता भेला लाई सम्बो’धन गर्दै उनले यस्तो बताए’का हुन्।
एमसीसी बारे अनावश्यक छल फल भइसके को छ’, उनले भने, ‘छिटो भन्दा छिटो संसद्’मा प्रवेश गराएर अनु’मोदन गर्छौ। यस अघि कांग्रेस ले दुई वर्ष अघि नै सभा’पति शेर’बहादुर देउवा नेतृत्व’को सरकार’ले २०७४ मै गरेको एमसीसी सम्झौता संस’द्बाट अनु’मोदन गर्ने निर्णय गरे’को थियो ।
प्रतिकृया दिनुहोस्