Sunday, March 26
Shadow

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, ॐ लेखि सेयर गरौं !

सात दिनभित्रमा ।

तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ ले’खि गरौं ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको श’क्ति हुन्छ। त्यसैले दे’खेको घण् से’केण्ड भित्’रमा शे’यर गर्’नुहोस ।

७ दि’न भि’त्रमा त’पाइले न’सोचेको का’म ब’न्नेछ बि’ल्कुलै बे’वस्ता न’गर्नुहो’ला १११अन्य’था अनि’स्ट हुने’छ बरिस्ठ घ जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐ साथै यो पेज माथी ला’इक गर्नु न’भुल्नु होला ।

ॐ यो पनि पढ्नुस: परापूर्व काल देखी अहिले सम्म शिवलि ’ङ्गलाई किन पुजा आजा गरी मान्छन रु किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।

सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।चिदम्बरममा स्थित नटराज निकै प्रतीकात्मक छन्, किनकि चिदम्बरम मूल रूपमा सम्पूर्ण स्थिरता वा निश्चलता हो । यस मन्दिरको रूपमा सोही कुरा प्रतिस्थापन गरिएको छ ।

तपाईं नृत्यलाई बुझ्न सक्नुहुन्न, किनकि तपाईंले जे–जति कुरा बुझ्नुभएको छ ती गलत निष्कर्ष नै हुन् ।तर, तपाईं कि त नृत्यको सौन्दर्यलाई अनुभव गर्न सक्नुहुन्छ, वा तपाईं स्वयं नृत्य बन्न सक्नुहुन्छ ।

यदि तपाईंले हेरेरै नृत्यको सुन्दरता अनुभव गर्नुभयो भने, हामी तपाईंलाई जिज्ञासु तब तपाईंले अनुभवको स्तरमा नर्तकलाई जान्नुहुनेछ । तपाईंमाथि उनको प्रभाव हुनेछ ।

तर, यदि तपाईं नर्तकलाई पूरै गहिराइमा र उनका विभिन्न आयाम हरूमा जान्न चाहनुहुन्छ; नृत्यको स्रोत, जुन सम्पूर्ण घटनाको मूल आधार हो, तपाईं त्यो स्रोत थाहा पाउन चाहनुहुन्छ भने, तपाईंले सम्पूर्ण रूपमा ध्यान दिनुपर्ने हुन्छ।

एक प्रकारले नृत्यबाट टाढा रहेर । यी कुराहरू विरोधाभासपूर्ण लाग्न सक्छन् । एकतर्फ म भनिरहेको छु कि तपाईं यो नृत्यमा पूरै डुब्नुपर्छ, अर्कोतर्फ म यो पनि भनिरहेको छु कि तपाईंले यो नृत्यलाई अत्यन्तै गहनताका साथ हेर्न सक्नुपर्छ ।

यी कुराहरू विरोधाभासपूर्ण छैनन् । कुरा यत्ति हो कि जब तपाईं यसलाई खण्डित गरेर हेर्नुहुन्छ, जब यसलाई खण्ड–खण्डमा विभक्त गरेर हेर्नुहुन्छ, तब सबैथोक विरोधाभासपूर्ण देखिन्छन् ।