झाँक्रीले आफू भावुक प्रकृतिको व्यक्ति भएकोले आँशु रोक्न नसक्ने बताउँदै यो आफ्नो कमजोरी भएकोले अब ४० वर्ष काटिसकेकोले यो कमजोरी सुध्रिने सम्भावना नरहेको उनको भनाई छ ।

News

माधव नेपाल ।

को पछि लागेर एमाले छोड्न मेरो जिन्दगी को पहिलो भूल भयो। : रामकुमारी झाँक्री  ले पहिलो पटक सम्झदै एमाले लाई यसरि सार्बज निक गरिदीन।मन्त्रालयको बिदाई कार्यक्रमबाट रुँदै बाहिरि एकी निवर्तमान मन्त्री झाँक्रीले।

पत्रकार ऋषि धमलाको कार्यक्रममा आफूले ६ महिनाको लागि मात्रै मन्त्री बन्छु भनेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सही छाप गरेर मन्त्री नबनेको बताएकी छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे भने उनले मन्त्री हुँदा टिकाटिप्पणी वा आलोचना नगरेको स्मरण गराउँदै अहिलेपनि उत्तिकै सम्मान रहेको बताइन्।

Leave a Reply

Your email address will not be published.